Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

हार्दिक समवेदना

हार्दिक समवेदना

हार्दिक समवेदना

रौतहट सदरमुकाम गौरबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस मुग्लिनको कालीखोला क्षेत्रबाट आज बिहान त्रिशूली नदीमा खस्दा त्यसमा सवार २० जना भन्दा बढि यात्रुको मृत्यु भएको र अन्य दर्जनौं यात्रु घाईते भएको खवरले म अत्यन्त दु:खी भएको छु । सडक दुर्घटनामा परि असामयिक मृत्युवरण गर्ने व्यक्तिहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यस कठिन घडीमा शोक सन्तप्‍त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनि ईश्‍वरसंग प्रार्थना समेत गर्दछु ।

The post हार्दिक समवेदना appeared first on Lokman Singh Karki.



This post first appeared on Welcome To Personal Site Of Lokman Singh Karki, please read the originial post: here

Share the post

हार्दिक समवेदना

×

Subscribe to Welcome To Personal Site Of Lokman Singh Karki

Get updates delivered right to your inbox!

Thank you for your subscription

×