Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

हार्दिक समवेदना!

हार्दिक समवेदना!

हार्दिक समवेदना!

धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा परी पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित १५ जनाको मृत्यू र अन्य दर्जनौं ब्यक्तिहरु घाईते भएको खवरले म अत्यन्तदु:खी भएको छु । दुर्घटनामा परि मृत्यवरण गर्ने व्यक्तिहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्तगर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने सामर्थ्य प्राप्त होस भनि ईश्‍वरसंग प्रार्थना गर्दछु । साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै सडक दुर्घटनाका कारण प्रत्येक बर्ष हजारौं निर्दोष ब्यक्तिहरुलेअकालमै ज्यान गुमाउनुपरेको अवस्था प्रति राज्यका जिम्मेवार निकायहरु सचेत बनी सडक सुरक्षाको प्रत्याभुती गर्ने तर्फ जिम्मेवारीबोधका साथ कार्य गर्न समेत आग्रह गर्दछु ।

The post हार्दिक समवेदना! appeared first on Lokman Singh Karki.



This post first appeared on Welcome To Personal Site Of Lokman Singh Karki, please read the originial post: here

Share the post

हार्दिक समवेदना!

×

Subscribe to Welcome To Personal Site Of Lokman Singh Karki

Get updates delivered right to your inbox!

Thank you for your subscription

×