Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

The Third Force

A myrmecologist said, "If you put 100 red ant and 100 black Ants in a jar, nothing will happen. They will co-exist in harmony. But if someone shakes the jar violently, and puts the ants on a table, they start attacking each other and kill each other. The black ants think the red ones caused the tremble and the red ants think the black ones are responsible. They don't realize that the trembling is caused by the third force."


The above statement holds true for all human relations as well. Next time when you are about to have a conflict with someone, think first if there exists a third force. 


तेस्रो शक्ति 


एकजना कमिलासम्बन्धी अनुसन्धानकर्ताले भनेका थिए, "१०० वटा कालो कमिला र १०० वटा रातो कमिला एकै भाडोमा राख्दा केहि हुदैन. ती कमिलाहरु मिलेर बस्छन्. तर त्यस भाडालाई बेस्सरी हल्लाएर ती कमिलाहरुलाई टेबलमा छोडिदियो भने एक-अर्कासंग झगडा गर्न थाल्छन् र एकले अर्कालाई मार्छन्.काला कमिलाहरुलाई लाग्छ राता कमिलाले गर्दा त्यो कम्पन भएको हो र राता कमिलाहरुलाई लाग्छ त्यो कम्पनको कारण सेता कमिला हुन्. बास्तवमा त्यस कम्पनको दोषी तेस्रो शक्ति हो भन्ने उनीहरुले थाहा नै पाउदैनन . "

माथिको भनाई मानव सम्बन्धमा पनि लागू हुन्छ. अर्कोपल्ट कसैसंग मनमुटाब हुनलाग्दा सोच्ने गरौँ कतै यो द्वन्दको कारण कुनै तेस्रो शक्ति त होइन. 





This post first appeared on Pragya, please read the originial post: here

Share the post

The Third Force

×

Subscribe to Pragya

Get updates delivered right to your inbox!

Thank you for your subscription

×