Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

इसेवाबाट जीवन बीमा शुल्क भुक्तानीमा आकर्षक नगद उपहार

केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, हामीले आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियौं । सो योजनामा यहाँहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै हामी पुन: सोही योजना लिएर उपस्थित भएका छौँ । हाम्रा ग्राहकहरुले इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गरी अब आकर्षक नगद उपहार पाउनुहुनेछ ।

कारोबार संख्या प्रति महिना इन्सेन्टिभ प्रति कारोबार (रु)
१९
२० – ४९ २०
५० – ९९
०० – ०० ३०
०० वा सो भन्दा बढी ३० + (प्रति कारोबार रु १०)

 

इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गरी याेजनामा सहभागी हुन सर्तहरु:

  •  यो योजना महिना ( २०७७ साल मंसिर १ देखि माघ ३० सम्म) का लागि लागु हुनेछ ।
  • यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भइ ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइनेछ।
  • आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

आजै बीमा शुल्क भुक्तानी गरी यस याेजनामा सहभागी हुनुहाेस् !


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।



This post first appeared on ESewa -, please read the originial post: here

Share the post

इसेवाबाट जीवन बीमा शुल्क भुक्तानीमा आकर्षक नगद उपहार

×

Subscribe to Esewa -

Get updates delivered right to your inbox!

Thank you for your subscription

×