BK Murli 5 August 2016 Nepali २१ श्रावण शुक्रबार 05.08.2016 बापदादा मधुवन “मीठे बच्चे— बाबाको राइट हेन्ड बन्नु छ भने हरेक कुरामा राइटियस (सदाचारी) बन, सदा श्रेष्ठ कर्म गर।” प्रश्न: कुनचाहि संस्कारले सेवामा धेरै विघ्न पार्छ? उत्तर: भाव-स्वभावका कारणले आपसमा जुन द्वैत मतको संस्कार हुन्छ, त्यसले सेवामा धेरै विघ्न पार्छ। दुई मतले धेरै नोक्सान हुन्छ। क्रोधको भूत यस्तो छ, जसले
This post first appeared on Today Brahma Kumaris Murlis - BK Murli Daily: Brah, please read the originial post: here