BK Murli 30 July 2016 Nepali १५ श्रावण शनिबार 30.07.2016 बापदादा मधुवन “मीठे बच्चे– बिग्रेकोलाई सुधार्ने अर्थात् तिम्रो तकदिर बनाउनेवाला एक बाबा हुनुहुन्छ, जसले तिमीलाई ज्ञान दिएर तकदिरवान बनाउनुहुन्छ।” प्रश्न: तिमी बच्चाहरूको यस रुहानी भट्ठीमा कुनचाहिँ एउटा मर्यादा छ? उत्तर: रुहानी भट्ठीमा अर्थात् यादको यात्रामा बस्नेहरूले कहिल्यै पनि यता-उताका विचार चलाउनु हुँदैन। एक बाबालाई
This post first appeared on Today Brahma Kumaris Murlis - BK Murli Daily: Brah, please read the originial post: here