BK Murli 28 January 2018 Nepali २०७४ माघ १४ आइतबार २८-०१-२०१८ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज २४-०४-८३ मधुबन रूहानी व्यक्तित्व आज बापदादा विश्वका सर्व आत्माहरू प्रति प्रत्यक्ष जीवनको प्रमाण दिने बच्चाहरू सँग मिल्न आउनु भएको छ। कुमार अर्थात् ब्रह्माकुमार‚ तपस्वी कुमार‚ राजऋषि कुमार‚ सर्व त्यागबाट भाग्य प्राप्त गर्ने कुमार। यस्ता श्रेष्ठ आत्माहरूको आज विशेष संगठन छ। कुमार जीवन
This post first appeared on Today Brahma Kumaris Murlis - BK Murli Daily: Brah, please read the originial post: here