The image in the left is an allegorical painting entitled "The Light of The World" painted by the famous Artist, William Holman Hunt (1827–1910). In the picture, Christ is seen standing in a garden holding a lantern in one hand and with the other hand knocking on a Door. The door in the picture does not have any handle. It is not a mistake made by the artist. For that, the door represents the human heart and it can only be opened from the inside.
विश्वको प्रकाश
बायाँतर्फ़ दिईएको चित्र प्रख्यात चित्रकार विलियम होलमन हन्टद्वारा कोरिएको "विश्वको प्रकाश" शिर्षकको प्रतीकात्मक चित्र हो। चित्रमा एउटा हातमा लाल्टिन बोकी अर्को हातले ढोका ढकढकाईरहेको क्राइस्टको चित्र देखिन्छ। चित्रको ढोकामा ह्यान्डल छैन। यो चित्रकारले भूलबस बिर्सिएको होइन। यसमा ढोकाले मानव हृदयको प्रतिनिधित्व, जसलाई भित्रबाट मात्र खोल्न सकिन्छ।