BK Murli 24 September 2017 Nepali २०७४ असोज ८ आइतबार २४-०९-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज ११-०१-८३ मधुबन समर्थको निशानी− संकल्प, बोली, कर्म, स्वभाव, संस्कार बाबा समान आज रूहानी बाबा बच्चाहरू सँग दिलारामलाई दिएको दिलको समाचार सोध्न आउनु भएको छ। सबैले दिलारामलाई दिल दिएका छौ हैन! जब एक दिलारामलाई दिल दिइसकेका छौ भने उहाँ सिवाय अरू कोही आउन सक्छ? दिलारामलाई दिल दिनु अर्थात् दिलमा
This post first appeared on Today Brahma Kumaris Murlis - BK Murli Daily: Brah, please read the originial post: here